कसैलाई प्रधानमन्त्री हुन मन लाग्यो भन्दैमा छोडिन्छ र ? : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूले दुबै पद नछाड्ने अडान देखाउँदै यसबारेमा कुरै नहुने प्रष्ट सन्देश दिनुभएको छ । आफूलाई भेट्न आएका अर्का अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेललाई ओलीले दुबै पद नछाड्ने भन्दै अरु कुरा भए गर्न तयार रहेको बताएउनुभएको हो । ओलीले दुबै … Continue reading कसैलाई प्रधानमन्त्री हुन मन लाग्यो भन्दैमा छोडिन्छ र ? : प्रधानमन्त्री ओली